मनोरञ्जन

सबै सहभागीलाई उछिन्दै परिवेशले जिते इटहरी लिटिल प्रिन्सको उपाधि

ग्ल्यामरस् नेपालको आयोजनामा इटहरीमा सम्पन्न द लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा लिटल प्रिन्सको उपाधि इटहरीकै परिवेश दंगालले जितेका छन् । लिटिल प्रिन्स वन्न सफल परिवेशले सिनियर ब्वाइजतर्फको बेस्ट फ्रेन्डसिप र मस्ट हेन्समको हवार्ड समेत हात पारे । दुईवटा विधाका विजेता परिवेशले लिटल प्रिन्सको उपाधि जित्दा फस्ट रनर–अप सौरभ दाहाल र... पुरा पढ्नुहोस

मिना निरौलाको अर्को आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

मिना निरौलाको नयाँ आईटम गीत 'गाह्रो छ' सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको... पुरा पढ्नुहोस

दुर्गम गाउँकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज’

मिपस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवर जितेकी छिन् । ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त... पुरा पढ्नुहोस

साँस्कृतिक कार्यक्रम सहित नरेन्द्र स्मृति क्लबले मनायो २० औं वार्षिकाेत्सव

बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले शनिवार एक कार्यक्रमविच २० औं वार्षिक उत्सव सम्पन्न गरेकाे छ । रमेते सामुदायिन वन उपभाेक्ता समितिकाे कार्यालयकाे खुल्ला मैदानमा संपन्न वाषिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ अध्यक्ष घनश्याम गाैतम प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा रमिते... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सिङ्गगिङ आइडलको सेमिफाइनल सम्पन्न, उत्कृष्ट १० जना छनौट

सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलाे पटक आयाेजना गरेकाे सुन्दरहरैँचा सिङ्गिङ आइडलकाे सेमिफाइनल  चरण सम्पन्न भएको छ । डाक्टर डेबिट क्याफे एण्ड स्पाेट बारमा आयाेजना भएको साे सिङ्गिङ आइडलकाे सेमिफाइनलकाे टप टेन अर्थात  १० उत्कृष्ट प्रतिस्पर्धी छनाेट भएका हुन्  । टप टेनमा पर्न सफल उत्कृष्ट प्रतिस्पर्धीहरुमा आयुस विष्ट ,स्वरुप खतिवडा , सुमन... पुरा पढ्नुहोस

श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज

लामो समयदेखि महिलाहरुकाे हक हितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था श्रमिक महिला समूह बेलबारी र  कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी तीज मनाएका छन्  । बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले दुवै कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, दिपज्याती महिला... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट

“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन सुरु भएको छ । शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो । पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक,... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै, तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा

सुन्दरहरैंचा, माेरङ/ स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैंचामा पहिलाे पटक "सुन्दरहरैंचा सिङ्गिङ आईडल -२०७६" संचालन हुने भएकाे छ । सुन्दरहरैंचा नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गरेर आयाेजकले उक्त जानकारी गराएकाे हाे । भाद्र १३ गतेबाट छनाैट चरणबाट सुरु हुने  यस प्रतियाेगिताकाे फाईनल प्रतियाेगिता भने असाेज ११ गते हुने आयाेजकले जनाएकाे छ... पुरा पढ्नुहोस

तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक 

गीतकार तारा अधिकारीको तीज गीत आउ संगी .... सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ । सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन्... पुरा पढ्नुहोस

पुर्वेली गायक तेजकुमार खवासको ‘कालो कालो’ सार्वजनिक (भिडियो सहित)

पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन  । प्रेम लामाको छायाँकन... पुरा पढ्नुहोस