फिचर स्टोरी

राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ 

केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् । डिल्ली... पुरा पढ्नुहोस

अपाङ्ग भएर पनि पुरै परिवारको सहारा बन्दै पदम

केशु विरही, बेलबारी, मोरङ/अपाङ्गता भएका मानिसलाई समाजले अपाङ्ग भनेर हेला गर्ने गर्छ । कती ठाउँमा त उनीहरुलाई परिवारको बोझको रुपमा पनि हेरन्छि । तर बेलबारी नगरपालिका वार्ड नं ३ का ५४ वर्षीय पदम श्रेष्ठ भने अपाङ भएर पनि आफ्नो पूरै परिवारका लागि सहारा बन्दै समाजकै एक उदाहरण प्रस्तुत गर्न सफल... पुरा पढ्नुहोस

सामुहिक खेतीतर्फ आकर्षित हुँदै सुन्दरहरैँचाका कृषकहरु

केशु विरही, सुन्दरहरैंचा, मोरङ / अधिकांक्ष जनताले भने कृषि पेसा छाड्दै जांँदा र दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि बाहिरिएर अधिकांश जमिन बन्जर बनेका बेला सामूहिक खेती प्रणालीबाट  राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण सुन्दरहरैंचा नगरपालिका वार्ड नं १ कुमारगाउँका कृषकहरु बनेका छन् । पूर्वपश्चिम राजमार्गदेखि करिव ५ किलोमिटरको दुरीमा रहेको कुमारगाउँका... पुरा पढ्नुहोस

दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं

उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस

नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी

उत्तम  पोख्रेल 'खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो' बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो  । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए । शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस

गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी

उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए   । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस

एकजना वडा सदस्य, जसले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरे

केशु विरही, विराटचाेक/ पछिल्लाे समय सेवा सुविधा कम भयाे भनेर जनप्रतिनिधिहरुले सुविधा वढाउन लविङ गरिरहेका बेला  सुन्दरहरैंचाका एजना नगरकार्यसमिति सदस्यले बैठक भत्ता जाेगाएर विद्यालयलाई सहयाेग गरिरहेका छन् । लामाे समयसम्म शिक्षण पेसामा अावद्ध रहेका सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० का वडासदश्य समेत रहेका नगरकार्यपालिका सदस्य भक्तकिरण राईले बालबालिकालाई विद्यालयमा गएर पढ्ने... पुरा पढ्नुहोस

नगरपालिकाबाट तालिम लिएपछि व्यवसायिक रूपमै अचार बनाउन थाले बेलबारीका महिलाहरु

स्थानिय स्तरमै पाउने कच्चा पदार्थलाई प्रयोग गर्दै बेलबारी नगरपालिका वडा नम्बर ३ का महिलाहरुले व्यावसायिक रूपमा अचार बनाउन थालेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ३ को आयोजनामा अचार बनाउने तालिम लिएका महिलाहरुले आंँप, कागति, गाजर , इस्कुस, मुला कुविन्डो काक्रो, लप्सी, लगायतका प्रजातिका अचार बनाउन थालेका हुन्  । महिलाहरुलाई... पुरा पढ्नुहोस

उपचार अभावमा थलिइन् बेलबारीकी एक वृद्धा, उपचार गराउन स्थानीयबासी सक्रिय 

केशु विरही, बेलबारी, माेरङ/ उपचारकाे अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाकाे उपचार गराउन स्थानीयबासी सक्रिय भएका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती सिंहदेवीकी ९४ वर्षीय वृद्धा पूर्णमाया मगर विगत लामाे समयदेखि थला परेकी भए पनि परिवारकाे कमजाेर अार्थिक अवस्थाका कारण उपचार नपाएकाे खवर सार्वजनिक... पुरा पढ्नुहोस