प्रवास

कतारमा समुद्री छालले बगाएर धकुटेली ललितको मृत्यु , श्रीमतीले पनि गरिन् आत्महत्या

कतारस्थित समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका सामाजिक अभियन्ता ललित लिम्बुको निधन भएको छ । सोमबार नुहाउने क्रममा अचानक आएको सामुद्रिक छालले तानेर डुबेपछि उनको मृत्यु भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा  सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा... पुरा पढ्नुहोस

धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने

खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका  आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन्  । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ  । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस

कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस

कतारमा एनआरएन सदस्य बन्नेेहरुको लर्को, पाँच हजारभन्दा बढीले पाउने भए सदस्यता

दिल कुमार श्रेष्ठ, दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको... पुरा पढ्नुहोस

कतारमा विभिन्न कार्यक्रम सम्पन्न, सार्वजनिक भो ‘युद्धका ती दिन, एक पत्रकारको भोगाई’ पुस्तक

अर्जुन पौडेल ,दोहा । नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित ‘ युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक कतारमा सार्बजनिक गरिएको छ । जुन १४ शुक्रबार सनैयास्थित अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा महासंघले “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” र “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ... पुरा पढ्नुहोस

भारतकै ठुलो निजी बिश्वविद्यालय एलपियूले नेपालमा खोल्यो एडमिसन अफिस

 भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले आफ्नो एडमिसन अफिस स्थापना गरेको छ । एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरी बागबजारमा एड्मिसन अफिस खोलेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले अफिस उद्धाटन गरेका... पुरा पढ्नुहोस

सामाजिक क्षेत्रमा उदाहरणीय बन्दै अस्ट्रेलियाको बिएमडब्लु कन्सल्टेन्सी

 अष्ट्रेलियाको मेलबर्नस्थित बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले शुरु निःशुल्क बारिस्टा तालिमबाट दुई बर्षको अबधिमा करिब ७ सय लाभान्वित भएका छन् । अन्य देशबाट अस्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्ट्यान्सीले सन्... पुरा पढ्नुहोस

नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाज कतार र युएइले गरे साधारणसभा, दुवै देशमा बने नयाँ समिति

सरोज  बास्तोला, कतार  / “मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज युएई र कतारमा  शुक्रबार सम्पन्न छुट्टाछुट्टै सम्पन्न साधारणसभाले मोरङसुनसरी सेवा समाज युएई र कतारका नयाँ समितिहरु गठन गरेको छ । मार्च १ २०१९ अर्थात शुक्रबारका दिन दुबईमा सम्पन्न मोसू युएईको बनभोज तथा... पुरा पढ्नुहोस

अस्ट्रेलिया जाने विद्यार्थीलाई अब नो टेन्सन, मेलवर्न एयरपोर्टमै पाइन्छ नि:शुल्क पिकअप

बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले  मेलबर्नमा नि:शुल्क पिक अपको ब्यबस्था गरेको छ । मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै बि.एम.डब्लुले बिगत केही बर्षदेखि यस्तो कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । हालसम्ममा यो सेवाबाट दुुई सय भन्दा बढी... पुरा पढ्नुहोस