पूर्वी नेपाल

बिकेनन पहिले हेलिकप्टर चार्टर गरेर लगिने पुर्वका जडीबुटी, किसान र ब्यापारीलाई तनाव

निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजारको समस्याले निराश छन् । पाखो जमिन र घुर्‍यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती... पुरा पढ्नुहोस

अर्किड बेलबारीको निशुल्क दन्त शिविर , एक सय बीस बिरामीले लिए सेवा

विगत लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै बाल विकास कालागि सङ्गठन अर्किड बेलबारीमा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ । सिपि सियस ईन्टरनेशनल अायाेजना, हिमालयन परियाेजनाकाे प्राविधिक सहयाेगमा अर्किड बेलबारीमा संचालन भएकाे तीनदिने निशुल्क दन्तशिविरबाट १ सय २० जनाले निशुल्क सेवा लिएका छन् । गरिव तथा विपन्न बालबालिकालाई... पुरा पढ्नुहोस

कक्षा ११ मा नेपालकै उत्कृष्ट नतिजा ल्याएको सुकुनाको दाबी, यस्तो छ नतिजा

मोरङको सुन्दरहरैचम १० स्थित सुकुना माध्यमिक विद्यालयले हिजो प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फ नेपाल प्रथम आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी ३.९३ जिपिए ,विशाल विमली ३.९३ र विधन विमलीले ३.९०... पुरा पढ्नुहोस

पुर्वका ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

संविधान जारी भएको अवसरमा असोज ३ गते  देशभर संविधान दिवस मनाउने क्रममा पुर्वका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरिएको छ । प्रदेश १ सरकारले पनि विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गत वर्ष फितलो देखिएको संविधान दिवसको कार्यक्रम प्रदेश राजधानी विराटनगरमा यस वर्ष भने भब्य भएको हो  । ... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के के भए जेसिज सप्ताहमा ?

बेलबारी जेसिजले आयोजना गरेको समुदायमा आधारित जेसिज सप्ताह-२०१९ सम्पन्न भएको छ । हरेक वर्ष जेसिजले सप्ताह व्यापी कार्यक्रमको आयोजना गर्नु पर्ने हुन्छ । त्यसै अनुरुप रहेर बेलबारी जेसिजले सातवटा विभिन्न कार्यक्रम हरुको आयोजना गरेर जेसिज सप्ताह सफलता पुर्वक सम्पन्न गरेको हो । बुबाको मुख हेर्ने दिनको अवसर पारेर बेलबारीमा रहेका... पुरा पढ्नुहोस

सुकुना क्याम्पस सञ्चालक परिषदको तेह्रौं बैठक भब्य रूपमा सम्पन्न

 सुकुना बहुमुखी एक क्याम्पस सुन्दरहरैंचाले शनिबार विशेष कार्यक्रमका विच तेह्राै संचालक परिषद सम्पन्न गरेकाे छ  ।  क्याम्पसकाे सभाहल सम्पन्न परिषद भेलाकाे उद्घाटन कानुन न्याय तथा  संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गरेका थिए । साे कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ,  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको... पुरा पढ्नुहोस

केराबारी बजारका चोक चोकमा पहिलोपटक राखिए ठुल्ठुला सीसी क्यामेरा

मोरङको केरावारी गाउँपालिकाले पहिलोपटक सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरेको छ । केराबारी बजारको मच्छिन्द्र चो र रोटेपिङ चोकमा सिसि क्यामेरा जडान गरिएको हो  । केरावारी गाउँपालिकाको सहयोगमा केराबारी बजारको मुख्य केन्द्र मछिन्द्र चौक र  इलाका प्रहरी कार्यालय नजिकै रोटेपिङ चोकमा ठुला साइजका सिसि क्यामरा जडान गरिएको हो। नजिकिँदै गरेको चाडवाडमा बढ्न... पुरा पढ्नुहोस

मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम

मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे  । स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी... पुरा पढ्नुहोस

बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु

बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ । कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे । ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित... पुरा पढ्नुहोस