गाउँ समाज

स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ ।  सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का... पुरा पढ्नुहोस

कक्षा ११ मा कानुन पनि पढाउन थाल्यो शिक्षा सन्देशले, विद्यार्थीलाई गरियो स्वागत तथा सम्मान

बेलबारी, माेरङ/बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले  यस शैक्षिक बर्षदेखि कक्षा ११ मा कानुन बिषयको पढाइ सुरु गरेको छ । पुर्वमै पहिलोपटक कानुन बिषयको पढाइ शुरु गरेको दाबी गरेको विद्यालयले यसै शैक्षिक शत्रदेखि सो बिषय पढाउन थालेको हो ।  माेरङ क्षेत्र नं ३ बाट निर्वाचित... पुरा पढ्नुहोस

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका... पुरा पढ्नुहोस

कबीर मन्दिरको आठौं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे कबीर मन्दिरको आठौं  साधारणसभाले जे. बी. थुलुङको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, वाड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, कबीर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गाैतम लगायतकाे आतिथ्यतामा भएको साधारणसभाले सो समिति गठन गरेको हो । साधारणसभाले... पुरा पढ्नुहोस

मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी

स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो  । gef... पुरा पढ्नुहोस

दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं

उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस

पिच भइसक्यो लालभित्ति देवीझोडा सडक, केराबारीका अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

मोरङ केराबारी गाउँपालिका वडा नं ९ कुसुमे र बेलबारी २ (लालभित्ति) को सिमानादेखि देवीझोडा सिरानसम्मको पक्की सडकको उद्घाटन भएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पक्की सडकको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केराबारी ९ को कुसुमेदेखि देवीझोडाको सिरानसम्म ५ किलोमिटर तीन सय बिस... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण, लाेकार्पण कार्यक्रममा आएनन् वडाका प्रतिनिधि

केशु विरही, सुन्दहरैंचा, माेरङ/ मोरङको सुन्दरहरैंचामा  सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण भएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  एक कार्यक्रमविच सुन्दरहरैंचा नगरपालिका वार्ड नं ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारे बजारमा निर्माण गरिएकाे विश्वशान्तिका प्रतीक भगवान गाैतमबुद्धकाे वाल स्तम्भको उद्घाटन गरेका छन्  । सिद्धार्थ गाैतम बाल स्तम्भ निर्माण... पुरा पढ्नुहोस

बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई बेलबारी नगरपालिकाले दियो राहत

बेलबारी नगरपालिकाले केहि दिनदेखि आएको अविरल बर्षासगै आएको वाढीले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेको छ । दैविक प्रकोप उदार कोष मार्फत बेलबारीका ३, ५, १०  र १ का बाढीी पिडित परिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । वाढीवाट विस्थापित अमर वहादुर खत्री र निशान सग्रौलाको परिवारलाई नगद २५ /२५... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस