खेलकुद

भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा

मोरङको बेलबारी १० भाउन्नेमा यहि कात्तिक ३ गतेदेखि तेस्रो डाँगीहाट गोल्डकप  हुने भएको छ । नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहने गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।... पुरा पढ्नुहोस

धरानले जित्ला कि भनेको त, सिलगुडीले पो जित्यो बेलबारी गोल्डकपको उपाधि

मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ  । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो । धरानमाथि सानदार जित निकालेको उसले पाँच... पुरा पढ्नुहोस

मोरङमा ‘आइडल’ आयोजना गर्ने क्रम बढ्दै, बेलबारीपछि भो सुन्दरहरैंचा सिङ्गिङ आइडल पनि

मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको प्रथम सुन्दरहरैचा आइडलको उपाधि स्वरुप खतिवडाले जितेका छन् । सुन्दरहरैंचा सांस्कृतिक परिवारले आयोजना गरेको सिङ्गिङ आइडलको फाइनल राउन्डमा उत्कृष्ट १० प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले आइडलको टाइटल जितेका हुन् । सिङ्गिङ आइडलको फाइनल राउन्डमा दश जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : एपीएफलाई हराउँदै सिलगुडी बिजयी, उपाधिका लागि धरानसँग भिड्ने

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली... पुरा पढ्नुहोस

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा पुग्यो धरान फुटबल क्लब

धरान फुटबल क्लब मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो  । खेल शुरु भएको ५ औँ मिनेटमा धरानका बर्तमान राईले पहिलो... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगे मदन भण्डारी, एपिएफ, धरान र सिलगुडी

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित लक्ष्मीमार्ग गोल्डकपको चौथो खेलमा नेपाल पुलिस क्लबका बिरुद्ध २– ४ गोल गर्दै रोयल क्लब वेष्ट बंगाल भारत सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुर्ब पषबाट २ -२ गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा भारतले ४ र पुलसले २ गोल... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : गोर्खा ब्वाईजलाइ जित्दै अन्तिम चारमा पुग्यो मदन भण्डारी एकेडेमी

मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै  एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीका तर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १/१ गोल गरेका थिए ।... पुरा पढ्नुहोस

झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब

मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ । आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक... पुरा पढ्नुहोस

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, उद्घाटन खेलमा धरान  बिजयी

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता शुरु भएको छ ।  डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी लक्ष्मीमार्ग ११ स्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् ।  यसअघि लक्ष्मीमार्ग गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि नाम... पुरा पढ्नुहोस

बेलबारीमा पहिलोपटक डोरितान प्रतियोगिता सम्पन्न, १९ टीममध्ये माउन्ट एभरेस्ट बन्यो बिजेता

निकेश प्रसाइं ।  केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समिती मोरङको आयोजनामा बेलबारीमा पहिलो पटक विद्यालय स्तरिय डोरितान प्रतियोगिता-२०७६ सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा केही महिना अघि गठन भएको बेलबारी नगरपालिका डोरितान नगर समितीको आयोजना र बेलबारी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा विद्यालय स्तरिय... पुरा पढ्नुहोस