कृषि/सहकारी

रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  । फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् । रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण 

उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले  ती सामाग्रीहरु वितरण गरेको हो ।  ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस

एनलाइजर मेसिन पाँउदा दंग भए मोरङका कृषक 

मोरङको बेलबारी १का कृर्षक टेक राज बराल दैनिक २० देखी २५ लिटर सम्म दुघ बेच्छन् । उनि जस्तै सोहि वडाका विष्नु गरीले पनि २५ लिटर दैनिक दुध घर नजिकै रहेको अमुना कृर्षि सहकारी सस्थामा ल्याएर बेच्छन् । उत्त सहकारी सस्था सँग भएको दुध नाप्ने एन लाइजर मेसिन विग्रीएका कारण उनिहरुले... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न  

बेलबारी  मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न  गरेको छ  । बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी,... पुरा पढ्नुहोस

गाँउमै पहिलोपटक पशु स्वास्थ्य शिविर संचालन भएपछि दंग भए बाहुनीबासी

उत्तम पोख्रेल / बेलबारी ७ का भुन्टे विश्वकर्माका वाख्रालाई खोले घास र पानि दिदा पनि बलिया नभएपछि घरमा भएका सवै वाख्रा लिएर पुरानो वाहुनी बजारमा आए । पहिलो पटक गाँउमै पशु स्वास्थय शिविर गएपछि उनले आफना बाख्राको उपचार गर्नका लागि वाख्रा लिएर वाहुनी बजारमा आएका थिए   । परिश्रमि महिला उधमी... पुरा पढ्नुहोस

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको नयाँ समिति चयन

साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाको १० औं साधारण सभाबाट नयांँ कार्यसमिति निर्वाचित भएको छ । साधारणसभाले अध्यक्षमा जयन्द्र प्रधान, उपाध्यक्षमा रोशेष श्रेष्ठ,सचिवमा विजय सन्तोषी राई, सहसचिवमा असिम शाक्य र कोषाध्यक्षमा  रुपेश श्रेष्ठलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा टेक वहादुर श्रेष्ठ, सावित्रि श्रेष्ठ, कुमार श्रेष्ठ, कुसुम श्रेष्ठ, सुतजा श्रेष्ठ... पुरा पढ्नुहोस

सानाकिसान सहकारीसँग मिलेर कृषकहरुलाई धानको विउ दिंँदै बेलबारी नगरपालिका

उत्तम पोख्रेल, बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई  धानको विउ वितरण गर्न थालेको छ । साना किसान सहकारी सस्थाको सहकार्यमा नगरपालिकाले धानको बिउ बांँड्न थालेको हो । रजित तथा सुख्खा ३ जातको विउ वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । किसानले २० किलोसम्म धानको विउ पाउने साना किसान सहकारी संस्थाले... पुरा पढ्नुहोस

पार्टी कार्यकर्ताको भर्ती केन्द्र बन्दै किसान आयोग, आयोगमा छैनन् एकजना पनि किसान

अजित अधिकारी/ राष्ट्रिय किसान आयोगलाई राजनीतिक दलले भर्तीकेन्द्र बनाएका छन् । जहाँ एकजना पनि किसानका प्रतिनिधि छैनन् ।आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ नेकपा (तत्कालीन माओवादी केन्द्र) का नेता हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पराजित भएका थिए । उनले राज्यमन्त्रीसरहको सुविधा बुझ्दै आएका छन् । आयोगमा... पुरा पढ्नुहोस

च्याउ खेतीबाट मासिक डेढ लाखसम्म आम्दानी गर्दै ईन्द्र

केशु विरही, सुन्दरहरैंचा, मोरङ/ बिहान उज्यालो हुन नपाउँदै सुन्दरहरैंचा मोरङका ईन्द्रप्रसाद तिम्सिना आफ्नो च्याउ फाममा पुगिसकेका हुन्छन् । बिहान चिया समेत पिउन नपाउँदै उनी त्यहाँ पुग्छन् । ६ बजेसम्ममा उनले प्राय टिप्नु पर्ने सबै च्याउ टिपिसकेका हुन्छन । बिहानै उठ्नु च्याउ फाममा पुग्नु, फामबाट च्याउ टिपेर बजार बजारमा पुर्याउनु उनको दैनिकीजस्तै... पुरा पढ्नुहोस

घरका कोठा कोठामा च्याउ खेती गर्न थाले बेलबारीका कृषकहरुले

उत्तम पोख्रेल, बेलबारी मोरङ / पछिल्लो समय च्याउ खेति तर्फ कृषकको आकर्षण वढ्दै जान थालेको छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा कोठामा उत्पादन गर्न थालिएको छ ।  कृषकहरुले टोल टोलमा सामुहिक रुपमा खेति समेत गर्न थालेका छन्  । बेलबारीका २ वटा वडाका अधिकाश घरमा अचेल च्याउको पोकाहरु... पुरा पढ्नुहोस