अर्थ/ब्यबशाय

अढाई दर्जन संघ संस्थाहरुको आयोजनामा बेलबारीमा हुनेभो ‘रोजगार मेला’

विभिन्न संघसंस्थाहरुको आयोजनामा यहि साउन २७ गते सोमबार बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा रोजगार मेला आयोजना हुने भएको छ । लियो क्लब अफ बेलबारीको संयोजनमा विभिन्न ३० वटा भन्दा धेरै संस्थाहरुको समेत संयुक्त आयोजना रहने छ । शनिबार कार्यक्रमबारे बेलबारीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार कार्यक्रम... पुरा पढ्नुहोस

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ

मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए ।    कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति... पुरा पढ्नुहोस

घरेलुको तालिम लिएर धनकुटामा थपिएछन् ७ सय ८४ जना नयांँ उद्यमी

धनकुटा जिल्लामा ७ सय ८४ जनालाई शिप मुलुक तालिम प्रदान गरी नयांँ उद्यमी बनाइएको छ । धनकुटामा आयोजित घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिइएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख तथा निर्देशक दिपक... पुरा पढ्नुहोस

बेलबारीको चौथो नगरसभाद्वारा ४ वटा विधेयक पारित, यस्ता छन् नगरसभाका खास कुरा

बेलबारी नगरपालिकाको चौथो नगरसभाले ४ वटा विधेयक पारीत गरेको छ । १० गते नगरसभामा पेश गरेका विधेयकहरु १२ गते स्थगित भएको नगरसभाले पास गरेको हो । पारित भएका बिधेयकहरुमा बेलबारी नगरपालिका शिक्षा सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेक २०७६, बेलबारी नगरपालिका आर्थिक विधेयक, नगरपालिका संघ संस्था दर्ता विधेयक, बालमैत्री स्थानिय शासन... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा

केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस

पुर्वमा पनि लोकप्रिय बन्दै प्रिफ्याब प्रबिधि, खोटाङमा बन्यो गाउँपालिका भवन

पुर्वी नेपालका विभिन्न क्षेत्रमा प्रिफ्याब अर्थात इको प्यानलका भुकम्प प्रतिरोधात्मक घर तथा भवन गर्ने क्रम बढ्न थालेको छ । केही बर्षयता नेपालमा प्रचलित बन्दै गएको प्रिफ्याबका घर तथा भवनहरु पुर्वी नेपालमा पनि लोकप्रिय बन्न थालेका हुन् । यस क्रममा खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ... पुरा पढ्नुहोस

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट... पुरा पढ्नुहोस

बिदेशबाट फर्केका सुन्दरहरैंचाका एक जोडी, जो गाउँमै मासिक ४ लाखभन्दा बढी कमाउँछन्

अम्बिका भण्डारी , बिराटचोक (मोरङ) / करिब १८ बर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका मोरङका एक युवाले त्यति ठुलो लगानीबिना नै शुरु गरेको ब्यबशायबाट प्रारम्भिक अबधिमै मासिक ४ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । मोरङको सुन्दरहरैंचा १ हरैंचा बजारका जेङ्स सुनुवार (जंगबहादुर) ले शुरु गरेको ब्यबशायले यतिबेला सबैको ध्यानाकर्षण... पुरा पढ्नुहोस

अलैंची व्यवसायी महासंघको तेस्रो महाधिवेशन धनकुटामा सम्पन्न, नयाँ समिति गठन

धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा  राजकुमार कार्की निर्वाचित भएका छन् । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार ओमकृष्ण विमलीलाई पराजित गर्दै कार्की अध्यक्षमा निवार्चित भएका हुन् । कार्कीले १११ मत प्राप्त गरेका थिए... पुरा पढ्नुहोस

आगामी बजेटमा पर्यटन, जलश्रोत, कृषिलाई प्राथमिकतामा राख्न धनकुटेलीहरुको सुझाव

धनकुटा / जनशक्ति ,जलश्रोत र पर्यटनलाई आर्थिक बर्ष २०७६/०७७ को बजेट निमार्ण गर्दा प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने धनकुटामा आयोजित प्रदेश नम्वर १ स्तरीय एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन्  । नेपाल राष्ट बैक अनुसन्धान विभागद्धारा आयोजित प्रदेशस्तरीय पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०७६/०७७ का... पुरा पढ्नुहोस