पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)

  • १९ बैशाख २०७६, बिहीबार



दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक भएको छ ।

भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल ‘तुवाचुङ टीभी’ मार्फत सो गीत सार्वजनिक गरिएको हो ।

कुबेरले यसअघि पहिलो सांगीतिक कोसेली ‘सुनकोशीको चिसो पानी’ बोलको गीत सार्वजनिक गरेका थिए ।

108 total views, 6 views today